sad status

बाेलिमा मात्र हाेईन मन लाई पनि सफा राख्ने गर्नु, कसैकाे नजरमा राम्रो बन्नु छ भने।


मुक्तक
😍

😍
एकदिन न त जुन न तारा हुनेछ, मेरा लागी न दुनियाँ सारा हुनेछ, जब खुल्नेछ रहस्य म जिउनुको, तिम्रो लागि तस्वीर सहारा हुनेछ



तिम्रो दिलबाट" निक्लिए जस्तो लाग्यो!! यो कुराले तिम्लाई आज कस्तो लाग्यो!! धेरै माया दिएको थिएँ तिमीले बुजिनौ!! सम्झियौ होला मेरो माया सस्तो लाग्यो!!

Post a Comment

जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕

أحدث أقدم