#
बुझ्नै सक्दिन, निदाउनै नदिने तिम्रा यादहरु बैमान हुन्, या निदाउनै नचाहने मेरा आँखा....
#समय मिल्दा याद गर्छौ ;
कुनै एक जमना थियो हरपल म बिना एक्लै बस्न पनि सोच्थिनौ
बुझ्नै सक्दिन, निदाउनै नदिने तिम्रा यादहरु बैमान हुन्, या निदाउनै नचाहने मेरा आँखा....
#समय मिल्दा याद गर्छौ ;
कुनै एक जमना थियो हरपल म बिना एक्लै बस्न पनि सोच्थिनौ
#हरेक दिन यादमा आउछौ तिमि।
अब कहिल्यै नसम्झिने बाहानामा।
#जिवनको"सत्यता"बुझ्न त्यति गाह्रो छैन !!
बस जुन"तराजुमा"अरुलाइ तौलिने गर्छौ त्यो !!
तराजुले कहिले काही आफुलाई"तौलने"गर !!
#म चाडै आउनेछु बुबा
तपाइंको त्यो काँधमा गाला राख्न
जुन काधमा कुनैदिन म बसेर
मैले मेरो खुट्टा हल्लाउदा थाहा पाएको थिएँ कि
यदि सधैंभरी म संग मेरो बुबाको काँध हुनेभए
म सधैंभरी गाउँभरिकै सबैभन्दा अग्लो मान्छे हुनेथिएँ
#तिम्रा लागि लेखीएका मेरा हरेक शब्दहरू सारा दुनियाँ
ले पढे पनि म चाहन्छु बुझमात्र तिमिले
إرسال تعليق
जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕