तिमिले सम्झिन जरुरी ठानीनौ म भने बिर्सीन जे गरे नि सकिन || Nepali sad lines

रिसाएको हुँदिन म
मन दुख्यो भने बस् मौन रहने गर्छु"

संघर्षमा पो मान्छे एक्लै हुन्छ सफलता मा त दुनियाँले साथ दिन्छ्न ।।


मुस्कान झुटो पनि हुन सक्छ
त्यसैले मान्छेलाई देख्न होइन बस्

“घृणा गरेर किन बढाउँछौ महत्व कसैको, माफ गरेर लज्जित बनाउने तरिका पनि त राम्रो छ नि..

के फाइदा त्यो unlimited call को आफू सङ 1 मिनेट नि बोल्ने मान्छे नभयेपछी

दिमाग बाट सोच्नेले
Smiling face with smiling eyes
मनको कुरा बुझ्दैनन्

Unamused face

Post a Comment

जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕

Previous Post Next Post