कहिल्यै पुरा नहुने सपना नै धेरै प्यारा हुन्छन्, जस्तै तिमिलाई आफ्नो बनाउने मेरो सपना ।

#
आफुलाइ बिश्वास नगर्ने प्रेमि हुनु भन्दा बदलाको भाव राख्ने सत्रु हुनु नै बेस हुन्छ


#माया छोडी स्वार्थलाई "पुजेर" नजानु
संगै सफर गर्न हात दिदा "कुचेर" नजानु संसारकै बहुमुल्य जिन्दगि हौ तिमि मेरालागि आफ्नो मुल्य बुझ अब कसैसँग"झुकेर"नजानु।।


#हात ले काम गर्ने अचेल जमना, हराय को छ!!
फोटो छ मोबाइल तर उनको सम्झना, हराय को छ!! टुईटर अनि भाइबर जति खोले पनि, मायाले भरी य को चिट्ठीको पाना, हराय को छ !



#
आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमा बाटै प्राप्त हुने गर्दछ ।


#
सुनी रहन मन लाग्छ मायालुको बोलि पर्खी बस्छु भञ्ज्याङ्मा भेट्न आउछु भोलि


#
म कठोर होइन मन पगाल्न जानिनौ मेरो दुख सुख तिमीले अंगाल्न जानिनौ धेरै थोरै माया तिमीलाई दिएकै थिए भताभुङ्ग भयो झन सम्हाल्न जानिनौ बोलेर मात्र के हुन्छ यहाँ कर्म गर्नुपर्छ छरपस्ट थियो भाग्य संगाल्न जानिनौ अथाह प्रेमको भण्डार हो ''यो ज्यान मन पगालेर माया निकाल्न जानिनौ ।।


Post a Comment

जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕

Previous Post Next Post