Inspirational line

#कहिलेकाही त लाग्छ, जीन्दगीले यति "ब्यस्त" बनाओस् कि अघिल्लो पलको कुरा पछिल्लो "पलमा" सम्झनका लागी समय नै नहोस् !!!


#मेरो मन पनि डाडैको चौतारी जस्तै भयो जो पनि आउछन टुसुक्क बस्छन केही समय आराम गर्छन् जान्छन 


# कसैका लागि राम्रो गर ता कि उसलाई तिम्रो सम्झना आइ रहोस् । जस्तो साथीहरूलाई भुइमा सुतायर अाफु खाटमाथि सुत्नु ,साथीहरू कहिले खस्न सक्दैन ।।

Post a Comment

जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕

أحدث أقدم