१) एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
२) सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।
३) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन
४ ) असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
५ ) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
६ ) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
७ )केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।
८ ) हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
९ ) उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ
१०) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
र यो पनि
१, सत्य बस्तुत: अन्त्यसम्म नै सत्य नै रहन्छ ।
–सेक्सपियर
२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।
– अज्ञात
३, पापी मानिस सत्यबाट डराउँछ ।
–सुकरात
४, सत्य तितो हुन्छ ।
–चाणक्य
५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।
–लक्ष्मीप्रसाद देवकोटा
६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन ।
–बेकन
७, कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।
–भानुभक्त आचार्य
८,सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।
–जर्मनेली उखान
–जर्मनेली उखान
९, समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।
–डिज्रायली
१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलाई एकाएक विश्वास गर्दैनन् ।
–इल्किन
११, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।
–कार्लाइल
१२, सत्य बोल यदि त्यो तिम्रो विपरीत छ भनेपनि ।
–कुरान
१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केहि हुँदैन ।
–चसर
१४, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।
–बाल्मिकी
१५, जोसंग सत्य छ , त्यो एकलै भएपनि बहुमतमा हुन्छ ।
–डगलस
१६, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैन त्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।
–मिल्टन
Strange "water hack" burns 2lbs overnight
ReplyDeleteOver 160k men and women are hacking their diet with a easy and secret "liquids hack" to burn 2 lbs each night as they sleep.
It's easy and works every time.
You can do it yourself by following these easy steps:
1) Grab a clear glass and fill it up half glass
2) Proceed to follow this strange hack
and you'll become 2 lbs thinner the very next day!
Post a Comment
जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕