#
मलाई थाहा छ हरेक कुराको हरेक चिजको सिमा हुन्छ यहाँ तर, तिम्रो याद भने कहिले सक्किने भयन
#
ऊ भन्दा ठूलो हितैषी कोहि हुनै सक्दैन जसले तपाईका कमजोरीहरु केलाई दिन्छ र थोरै भए नि सफल जिन्दगीको मार्गमा तपाईलाई अभिप्रेरित गर्छ ।
#
जब धेरै ढिला भैसकेको हुन्छ, तब बुझिदो रहेछ जिन्दगीमा गर्नु पर्ने धेरै कुराहरू छन !
#समय आउन देउ तिम्रा ती अजर अमर यादहरू पनि म एक दिन जलाउने छुँ चितामा।
#न त "रहरले" नै हुन्छ ,न त "बाध्यता" ले नै,
"जो" सँग हुन्छ,"जसरी" हुन्छ #अनायासै हुन्छ यो "प्रेम" !!

#उसलाइ दिल""दिने मान्छे हैन !! होटल को बिल दिने मान्छे चाहिएको रैछ !! अनि कहा सफल होस मेरो माया !!
Post a Comment
जान्छु भनी बिदा मागिन हुन्छ भनिदिए😊😊
हिजो भन्दा आज अल्लि भिन्न बनिदिए😍😍
खुसी रहनु सधै भरी यस्तै के के भन्दै थिन😥😥
तिम्लाइ सम्झी कहिल्यै पनि रुन्न भनिदिए 😕😕